‘उपभोक्ता ठग्ने होसियार ! तीन लाख जरिवानामा परिएला’

अशोक घिमिरे    काठमाडौँ , ८ कात्तिक (रासस)  कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । हालैमात्र जारी […]

पुरा पढ्नुहोस्

सामूहिक खेतीबाट पर्यटन प्रवद्र्धन गर्दै सरकार

रमेश लम्साल काठमाडौँ, ८ असोज सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ । आर्थिक विकास र सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पनि कृषि र पर्यटनलाई परिपूरकको रुपमा अगाडि बढाउन ती परियोजना अगाडि बढाइएको हो […]

पुरा पढ्नुहोस्

जापानबाट चामल सहयोग उपलब्ध

काठमाडौँ, २५ भदौ   जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको  सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो । आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा […]

पुरा पढ्नुहोस्