Advertise

व्यापारिक प्रतिष्ठानहरु, उत्पादनमूलक कम्पनीहरु, सरकारी तथा गैर सरकारी संस्थाहरु, स्वास्थ्य सेवा प्रदायक संस्थाहरु, शैक्षिक प्रतिष्ठान, मानवअधिकारवादी संघ संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्थासँग विज्ञापनको लागि हामी सक्दो सहयोग र समर्थनको अपेक्षा गर्दछौँ । इन्टरनेट प्रविधिको प्रयोग गर्दै गरिने विज्ञापनको लागि आजको खबरले स्तरिय, प्रभावकारी र सुलभ तवरले यहाँहरुसँग सहकार्य गर्ने अपेक्षा राखेको छ । तपाईंहरुका विज्ञापनिक सामग्रीलाई देशविदेशका सर्वसाधारणसम्म पुर्याउन, व्यापक प्रचार प्रसार गर्न एवम् विकासमा सहयोग पुर्याउन आजको खबर मिडिया प्रा.लि. प्रतिबद्ध रहेको पनि जानकारी गराउँदछौँ ।

अतः पाठकहरुकोबीचमा लोकप्रिय अनलाइन समाचार माध्यम आजको खबर मिडिया प्रा.लि.सँग सहकार्य गर्दै तपाईंको संस्थाकोे व्यापक प्रचार प्रसार एवम् विकासमा सहयोग पुर्याउने उद्देश्यले यस आजको खबर मिडिया प्रा.लि. ले निम्नानुसारको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक सहुलियत विज्ञापन प्रकाशन, प्रशारण दररेट प्रस्ताव गरेको छ । तपाईलाई आवश्यक र उपयुक्त दररेट छनौट गरी सहकार्य गरिदिनु हुनका लागि अनुरोध गर्दछौं ।


विज्ञापनको लागि सम्पर्क :

डिल्लीरमण सुवेदी - ९८४१५७७७२१

सम्पर्क नम्बर: ०१४२४२७८५

अद्वैतमार्ग, बागबजार, काठमाडौँ, नेपाल

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...