निर्वाचन विशेष

कांग्रेसका उम्मेदवारको नीति ढल्मलायो, एमालेमा प्रवेश

अछाम, ६ जेठ, अछाम जिल्लामा नेपाली कांग्रेसका एकजना उम्मेदवार पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ९ बुढाकोटमा खुल्ला सदस्यका प्रस्तावित उमेद्वावार नवराज साउद एमालेमा प्रवेश गरेका हुन् ।

शुक्रबार एमाले साफेबगर नगरपालिका वाडा नं ९ बुढाकोटको चुनावी सभामा साउद एमालेमा प्रवेश गरेका थिए ।

एमालेमा प्रवेश गरेका साउदले कांग्रेसले आफूलाई मन नपरेकाले पार्टी छाडेको बताए ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...