निर्वाचन विशेष

कीर्तिपुर नगरपालिकामा एमालेले गाड्यो झण्डा


काठमाडौँ, ५ जेठ, कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा नेकपा एमालेका रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गरे ।

उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सरस्वती खड्का छ हजार ८१० मत प्राप्त गरी विजयी भए ।

सो पदमा नेपाली काँग्रेसकी विमला विष्ट छ हजार ४३ मत प्राप्त गरेकी थिइन् ।  

 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...