निर्वाचन विशेष

प्रचण्ड पुत्री रेणु दाहाल अगाडि, माओवादी केन्द्रमा बढ्यो उत्साह

भरतपुर, ५ जेठ, भरतपुर महानगरपालिकामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा अगाडि लागेकी छिन् । एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछाडि पार्दै रेणु अगाडि लागेकी हुन् । रणुको ११९८५ तथा देवीको ११९०२ मत छ । योसंगै माओवादी केन्द्रका कार्यकर्तामा उत्साह छाएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...