समाज

निर्माण व्यवसायी सङ्घको ढोकैमा प्रेसर कुकर बम, सेनाद्वारा निस्क्रिय

नवलपरासी, ३ जेठ, सदरमुकाम परासीमा आज फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ । परासीस्थित निर्माण व्यवसायी सङ्घको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...