निर्वाचन विशेष

प्रचण्ड पुत्री अगाडि लागिन्, एमाले पछिपछि

भरतपुर, २ जेठ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विस्तारै अगाडि बढेकी छिन् ।

सोमबारभर एमालेका उम्मेदवार देवी ज्ञवाली अगाडि रहेकामा मंगलबार लागेपछि प्रचण्ड पुत्री अगाडि लागेकी हुन् ।

१,००० मत गणना हुँदा रेणुको ४२४ र देवीको ४११ मत छ ।

चितवनमा १,१२,७४१ मत खसेको थियो ।

 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...