साहित्य

[ गजल ] – लीलाराज दाहाल

जब कसैको मति बिग्रन्छ
अनि जीवनको गति बिग्रन्छ ।

बिग्रेपछि त जो कोही नि 
भन्नै सकिन्न कति बिग्रन्छ ।

लक्ष्मी बनेर जो घर सिँगार्छे
हरे ! तिनैको पति बिग्रन्छ ।

उँभो लाग्नै नसक्ने भयो 'लीला'
बिग्रियोस् अब जति बिग्रन्छ ।।

    - कर्मैया, सर्लाही

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...