मनोरञ्जन

मन छुने गीत – मोडेल सारिका केसी गर्ववती, गणेशले स्वीकारे विष्णुको साथी भएको खुलासा

काठमाडौं, १ बैशाख, निकै नै प्रतिक्षा गरिएको ‘मेरो असल साथी’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा विष्णु माझी र गणेश अधिकारीको आवाज सुन्न पाइन्छा । अबिरल बोहराको शब्द रहेको छ ।


उक्त गीतमा गणेश अधिकारीले नै संगीत गरेका छन् । कपिल लामाको निर्देशनमा रहेको छ ।

यो भिडियोमा आशीर प्रताप जंग र सारिकाको अभिनय रहेको छ । यो गीत लाई  योगसना डिजिटलले बजारमा ल्याएको हो ।

गीतमा मोडल सारिका केसी गर्भवती भएकी छिन् भने गणेशले विष्णु नै आफ्नो साथी भएको बताएका छन् ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/zFQg9aQIKFY" frameborder="0" allowfullscreen></iframe>

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...