विचित्र संसार

जादूमय यो अनौठो घर जहाँ पुगेपछि प्रशंसा नगरी सुखै छैन

काठमाडौं, ३१ चैत, अचम्म लाग्ला यस्ता घर नेपालमा मात्र हुन्छन् । त्यो पनि काठमाडौं महानगरपालिकाभित्रै नियम मिचेर । त्यसो हैन रहेछ ।

विकसित मुलुक जापानमा पनि यस्तो रहेछ । जापानको टोकियोमा रहेको यो अनौठो घरभित्र के होला ? नदीको किनार अनि सडकको छेवैमा भएको यस्तो घर जम्मा ५२.१४ स्क्वायर मिटर क्षेत्रफलमा बनेको छ ।


टोकियोको होरिनाउची क्षेत्रमा रहेको यो घर काठले बनेको हो । यसको पूरा फ्लोर क्षेत्रफल ५५.२४ वर्गमिटर छ । यसभित्र छिरेपछि भने सबैले फरक अनुभूति पाउँछन् ।

घरको डिजाइन यस्तो छ कि कम क्षेत्रफल हुँदा पनि निकै फराकिलो लाग्दछ । यो डिजाइनको युरोपेली मिडियालेसमेत खुवै प्रशंसा गरेका छन् ।

भुइँतलामा त बेडरुम र बाथरुम छ । माथिको तलामा त बेडरुम, किचन, लिविङ रुम र बालकोनी पनि छ । सन् २०११ मा बनेको यो घर मिजुइसी आर्किटेक्ट एटेलियर फर्मले बनाएको हो । (एजेन्सी)

 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप