विश्व

इन्डोनेसियामा शक्तिशाली भूकम्प

वाली, २६ पुस, इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर  मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सिएनइसी)ले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको सिएनइसीले जनाएको छ ।

तस्विर: फायल

 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप