Slider

यो मोटरसाइकल कि ट्रक !

भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारिक सामान ल्याएर भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै एक महिला व्यापारी । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजारबाट यसरी नै सामान ल्याउने गर्दछन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप