राजनीति

तीन दलका प्रमूख नेताहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौँ, १८ पुस, प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीतिक विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गरेको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी छन् ।

आजबाट सुचारु हुने संसद बैठकलाई सहज रुपमा अघि बढाउने, संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव आदि विषयमा बैठकमा छलफल जारी रहेको बताइएको छ । बैठक अहिले पनि जारी छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप