घोडेजात्राका अवसरमा सेनाले टुडिखेलमा घोडा कुदाउँदै, उपत्यकामा सार्वजनिक बिदा

aajakokhabar-img

काठमाडौँ, १४ चैत, प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले...

राजनीति

थप

कञ्चनपुर घटनाबारे स्पष्ट रुपमा कुरा राखेको छु – गृहमन्त्री निधि

काठमाडौँ, १३ चैत, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबलको गोली ...

समाज

थप

उच्चस्तरीय छानबिन टोली महोत्तरीमा

गौशाला, १३ चैत, पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी आइपुगेको छ । तराई, मधेस र थरुहट आन्दोलनका क्रममा ...

विश्व

थप

पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी

नयाँदिल्ली, १२ चैत, भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी ...

युरोप छिर्न खोज्ने २५० आप्रवासी चढेको डुंगा डुब्यो, शव निकालिंदै

लिबिया, ११ चैत, भूमध्यसागर हुँदै युरोप छिर्ने क्रममा झण्डै दुई सय ५० जना आप्रवासी चढेको डुंगा डुबेको छ ...

पत्रपत्रिकाबाट

थप

स्वास्थ्य

थप

बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

नारायण अधिकारी, चितवन, १३ चैत, कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी ...

सूचना/प्रविधि

थप

शिक्षा

थप

जनसङ्ख्या तथा वातावरण विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने चार निरीक्षकलाई निष्काशन

राजविराज, ९ चैत, माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत आजको अनिवार्य जनसङ्ख्या तथा वातावरण विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने चार निरीक्षकलाई जिल्ला शिक्षा अधिकारी डोलराज ...

कृषि

थप

आजै एक अर्ब बढीको सेयर कारोबार, दोहोरो अङ्कले बढ्यो सेयर बजार 

काठमाडौँ, १३ चैत, सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर ...

जनमत

aajakokhabar

यो वर्षको होली कसरी मनाउने योजनामा हुनुहुन्छ ?

साहित्य

थप

किसान संघर्षको कथा 'नाङ्लोदेखि हाइड्रोसम्म' बजारमा

काठमाडौं, १३ चैत, काठमाडौँमा जन्मिएर कृषि पेशा अंगालेर हाइड्रोपावर संचालन ...

मनोहरामा सुनिए १० स्रष्टाका २० साहित्यिक रचना

काठमाडौँ, १२ चैत, ग्लोबल पब्लिक स्कूल, पेप्सी टाउन प्लानिङ, पुरानो ...

आजबाट 'पर्फ्युम' को वास्ना चल्यो... 

काठमाडौँ, १२ चैत, साहित्य र प्रेम मिसिएको 'पर्फ्युम' को वास्ना आजबाट ...

आज विश्व कविता दिवस मनाइँदै

काठमाडौँ, ८ चैत, आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिए । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा ...

आजको राशिफल

थप

आज मिति २०७३ साल चैत १४ गते सोमबार, चैत्र कृष्णपक्ष चतुर्दशी तिथि तदनुसार सन् २०१७ को मार्च २७ तारिख अनुसार तपाईंको आजको राशिफल यसप्रकार रहेको छ

मेष (चू चे चो ला ली लु ले लो अ)

गलत व्यक्तिको आश्रयका कारण प्रतिष्ठा कमजोर हुनेछ । मुल–सम्पत्तिको प्रयोगमा सावधान हुने बेला आएको छ । गाडी, वाहनको प्रयोगमा सावधान रहनुहोला, चोट पटकादी भय रहेकोछ । अपमानित हुने तथा झुठा मुद्दा लाग्ने समय रहेको छ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

शुभ सामाजिक परिवेशका कारण केही गर्ने सङ्कल्प गरिनेछ । आपसी तालमेल र निस्कपट कार्य शैलीले सबैलाई फाइदा नै पुर्याउनेछ । गुप्त शत्रुहरु नासिनेछन् । गाडी वाहन सुख मिल्नेछ । जग्गा जमिनका विवादित मुद्दा किनारा लाग्ने छन् ।

मिथुन (का कि कु घ ङ छ के को हा)

मनमा गलत कुराको संचार हुने भएकोले सत्सङ्गमा लाग्नु उपयुक्त हुनेछ । टाढाका मित्रजनबाट अनपेक्षित व्यवहार प्रदर्शन हुनेछ । स्वास्थ्योपचारमा अधिक खर्च हुने देखिएको छ । दिनको मध्यबाट भने गुमेको धन हात लाग्ने छ, आय आर्जनका स्रोत बढ्ने छन् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

काममा उत्साह थपिनेछ । भाग्यको साथ पाउनु हुनेछ । मनमा उत्साह र जाँगर थापिनेछ । उच्च विचार र साधा जीवनमा विश्वास गरिनेछ । विचारमा महानता देखिनेछ । साहित्यिक तथा रचनात्मक कलाकारितामा सफलता मिल्नेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

सन्तान मार्गबाट अशुभ संकेतले चिन्तित बनाउने छ । माया पिरतीका कुरामा भने शुभ सङ्केत मिल्नेछ । यात्रा फलदायी रहला । तार्किक क्षमता बढ्ने छ । मित्र बन्धुका बीचका असमझदारी दुर भई नयाँ सम्बन्ध स्थापित हुनेछन् । आत्म शक्ति मजबुत हुनेछ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

भनाइ र गराइमा सामन्जस्यता ल्याउनु जरुरी देखिएको छ । सन्तान सन्तति आफ्नो इशारामा चल्ने भएकोले सुख पाइने छ । केही भरपर्दा र विश्वसनिय आयका आधार प्राप्त हुने छन् । आफन्तको सकारात्मक व्यवहारले उत्साहित बनाउने छ ।

तुला (र री रु रे रो ता ती तू ते)

सुरुमा प्रशस्त आम्दानीको योग भए तापनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाला । प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । मान, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । प्रशंसकहरू थपिएर जालान् ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

अरुलार्इ गरेको सहयोगको प्रतिफल कमजोर हुने देखिएको छ । कार्य क्षेत्र सफल हुने योग रहेको छ । मानसिक शान्तिको लागि केही गर्ने बेला आएको छ । सोचेको काम बन्ने छ । सरकारी काम आफूले चाहे जसरी नै अघि बढ्ने देखिएको छ ।

धनु (य यो भा भी भू ध फा ढ भे

शत्रु माथि विजय गरिनेछ । विवादित मुद्दा किनारा लाग्लान् । मान्यजनबाट अर्ति उपदेश पाइने छ । सार्थक परिणाम आउने काममा हात हालिने छ । सामाजिक प्रतिष्ठा पाइने छ । स्वास्थ्यमा आरोग्यता मिल्नेछ , शृङ्गारादिमा आर्थिक व्यय हुनेछ ।

मकर (जो जा जी खी खू खे खो गा गी)

आतिथ्यता पाइने छ । आत्मबल कमजोर रहला । बिवादित मुद्दा अरु पेचिला हुनेछ । अपत्यारिलो कुराले पीडा दिनेछ । आत्मरतिमा रम्न खोज्नु दुर्भाग्य हुनेछ । स्वास्थ्य प्रतिकूल हुने अथवा स्वास्थ्यमा धन खर्च हुने योग रहेको छ । आयस्रोत कमजोर रहला ।

कुम्भ (गू गे गो सा सी सु से सो द)

व्यय भार बढेपनि आय आर्जनका स्थायी मार्ग पत्ता लाग्नेछन् । आपसी मेलामिलाप र भाइचारा बढ्ने छ । शरीरमा आरोग्यता प्राप्त भै काम गर्ने स्फूर्ति बढ्ने छ । सबैको प्रिय लाग्ने काम गर्नाले सामाजिक प्रतिष्ठा बढ्ने छ । रचनात्मक कार्यमा लगानीको शुभ योग रहेको छ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

समय केही प्रतिकूल हुने देखिएको छ । कामहरुमा उलझन आउने, सोचेको व्यक्तिबाट असहयोग हुने तथा बनिसकेको काम अन्त्यमा गएर बिग्रने जस्ता कुराले निराश बनाउला । दिनको मध्य तिर ग्रहको फल आफ्नो पक्षमा आइ कार्य सफलता दिनेछ ।

अन्तर्वार्ता

थप

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँआधार सिर्जना हुनेः परराष्ट्र मन्त्री

काठमाडौँ, १६ कार्तिक, राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव ...

विचित्र संसार

थप

पर्यटन/संस्कृति

थप

टिएमजेमा लालिगुराँस टिप्न प्रतिबन्ध

तेह्रथुम, १३ चैत, गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा लालिगुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल ...

रोजगार

थप

म्यादी प्रहरीमा खुल्यो ७५ हजार जनालाई जागिर (विज्ञापनसहित)

काठमाडौँ, ११ चैत, आगामी २०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरीको आवश्यकता ...

मनोरञ्जन

थप

बहुमुखी प्रतिभा 'निर्मल विके'

काठमाडौँ, १३ चैत, केही समय अघि नेपाली संगीत बजारमा उदाएको नाम हो 'निर्मल विके' । उनले पहिलो एल्बम 'नयाँ आवाज' ...

ज्योतिले देखाइन् पथरी महोसत्वमा उत्तेजक हर्कत !

पथरी, ११ चैत, लोकगायिका ज्योति मगरले पछिल्लो समयमा स्टेज शोहरुमा उत्तेजक हर्कत देखाउने क्रम रोकिएको छैन । उनको यो ...

गायक अशोक मुकारुङको 'झुल्केको घाम' सार्वजनिक (फोटो/भिडियोसहित)

काठमाडौँ, १० चैत, गायक अशोक मुकारुङको चौथो साङ्गीतिक एल्बम 'झुल्केको घाम' बिहीबारबाट सार्वजनिक भएको छ । ...

नृपेशको गीतमा नीता र सोहमको नजर जुध्यो, भिडियो लण्डनबाट सार्वजनिक (भिडियो सहित) 

काठमाडौँ, ७ चैत,  भर्खर भर्खर सफर सुरु भएको छ उनीसँग जुध्न नजर सुरु भएको छ  सफरको सुरुवातमा नै नायिका नीता ...