दुई वर्षमै विद्युत प्राधिकरण नाफामा !

काठमाडौँ, २९ भदौ, पछिल्लो दुई वर्षमा नेपाल विद्युत प्राधिकरणले नाफा आर्जन गर्न सकेको छ । लामो समय लोडसेडिङको मारमा परेका नेपाली जनतालाई लोडसेडिङ मुक्त गरेसँगै प्राधिकरणले पनि नाफा आर्जन गरेको हो । राजधानीमा बिहीबार आयोजित ‘जलविद्युत विकासका उपलब्धीहरु र देखिएका चुनौतीहरु’ विषयक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले प्राधिकरण नाफामा गएको बताएका हुन् […]

पुरा पढ्नुहोस्

नक्कली नोटको बिगबिगी

गोरखा, २९ भदौ जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्यरुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिनुभयो । यहाँको प्राइम […]

पुरा पढ्नुहोस्

काठमाडौं–पटना–बोधगया सीधा यातायात सुरु

काठमाडौँ, २९ भदौ, राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सीधा यातायात सेवा सुरू भएको छ । बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त […]

पुरा पढ्नुहोस्

मुलुकभर नौ लाख औद्योगिक प्रतिष्ठान !

प्रकाश सिलवाल, काठमाडौँ, २८ भदौ, प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ । यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष […]

पुरा पढ्नुहोस्

बन्द नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने

काठमाडौँ, २७ भदौ, साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पाेरेशनले जनाएको छ । कर्पोरेशनको ५६ औं […]

पुरा पढ्नुहोस्

भन्सारबाट बाह्र करोडको सामग्री बरामद

काठमाडौँ, २७ भदौ, नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ […]

पुरा पढ्नुहोस्

भोजपुरे खुकुरी उत्पादन घट्यो

भोजपुर, २७ भदौ, भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण उक्त व्यवशाय खस्कदै गएको छ । यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा परेको व्यवसायी बताउँछन् । यहाँ भोजपुरे, […]

पुरा पढ्नुहोस्

सवारी साधनमा सहुलियत कर्जा पाइँदैन : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २६ भदौ, अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताउनुभएको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उहाँले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिनुभयो । देशमा नयाँ प्रकारका […]

पुरा पढ्नुहोस्

उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी

काठमाडौँ, २६ भदौ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु गरेको छ । हाल विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौँमा […]

पुरा पढ्नुहोस्

जापानबाट चामल सहयोग उपलब्ध

काठमाडौँ, २५ भदौ   जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको  सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो । आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा […]

पुरा पढ्नुहोस्