[अनुसन्धानमूलक लेख] पिता–पुर्खाका आत्मालाई नै इश्वर मान्ने किरात राई जाति

– डा. भक्त राई सम्पूर्ण चराचर जगतका सजिव वस्तुहरु मरणशील छन् । पशुपंक्षी, बोटविरुवा, किटपतङ्ग, मानिस मात्र होइन सम्पूर्ण प्राकृतिक बस्तुहरु मरणशील तथा परिवर्तनशील छन् । सम्पूर्ण प्राणी जगतमा मानिस मात्र सर्वोच्च चेतनशील प्राणी हो । पृथ्वीका अन्य सम्पूर्ण प्राणी जगतलाई आफ्नो नियन्त्रणमा वा अध्ययन, अनुसन्धानको दायरामा राख्न सफल मानिस पनि मरणशील प्राणी नै हो […]

पुरा पढ्नुहोस्

केपी, प्रचण्ड भगवान हुन् ?

– डिल्लीरमण सुवेदी राम्रो काम गरे भगवान, नराम्रो काम गरे दानव । पूर्वीय दर्शनको मान्यता नै हो यो । प्राचीन कालमा जसले जनता, समाज र देशकालागि राम्रो काम गरे उनीहरु भगवानको रुपमा कहलिए । ध्वंश मच्चाउने, काटमार गर्ने, विपत्ति निम्त्याउनेहरुले दानवको पहिचान पाए । अहिलेको अवस्था र परिभाषा पनि त्यस्तै छ । नेपाली जनताले कहिले […]

पुरा पढ्नुहोस्

नवरात्रमा नवदुर्गा पूजा र यसको महत्त्व

– प्रा. स्व. जयराज पन्त ‘घट’ भनेको ‘घडा’ वा ‘कलश’ र ‘स्थापना’ भनेको ‘राख्नु’, ‘स्थापित गर्नु’, ‘निर्दिष्ट ठाउँमा विधिवत् स्थापन गर्नु’ हो । शब्दार्थले यस प्रकारको आशय व्यक्त गरे जस्तै चलनले पनि यस्तै कुरालाई संवहन गरेको छ । धार्मिक कार्यमा विशेष प्रक्रिया र पद्धतिअनुसार कलश स्थापना गर्नु नै घटस्थापना हो । नवरात्रीको प्रस्तुत पर्वमा नौ […]

पुरा पढ्नुहोस्

प्रहरीप्रति नागरिकको पूर्ण अविश्वास !

– डिल्ली रमण सुवेदी आजभन्दा ठ्याक्कै साढे दुई महिना अघि अर्थात् साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा आजसम्म पनि पत्ता लाग्न सकेको छैन । अनुसन्धानको बहानामा केही व्यक्तिहरुलाई पक्राउ गरी छाडिएको छ । निक्कै गम्भीर रुपमा लिइएको सो घटनामा संलग्न भएको आशंकामा प्रहरीकै तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरीहरुको पोलिग्राफ परीक्षण भइसकेको छ […]

पुरा पढ्नुहोस्

डोटेली संस्कृतिमा दमाईं जातिको भूमिका

– बद्री शर्मा ‘बिनाडी’ (पिएच.डी) सारसंक्षेप प्रस्तुत कार्यपत्रमा दमाई जातिको परिचय, डोटेली लोकजीवनले मनाउँदै आएका चाडपर्व, संस्कारकर्म, जात्रा र सामुहिक कामहरूमा दमाईको उपस्थिति र भूमिकाको बारेमा चर्चा गरिनुका साथै दमाईले बजाउने बाजाका घाई र तालहरूका बारेमा चर्चा गरिएको छ । आज सो जातिले परम्परागत पेशा छोड्दै गएको कारण र यसको संरक्षणको आवश्यकता बारे उल्लेख गरिएकोे […]

पुरा पढ्नुहोस्

सोह्रश्राद्धमा किन गरिन्छ पितृपूजा ?

– स्व. जयराज पन्त अहिले पितृपक्ष चलिरहेको छ । यस एक पक्ष वा पन्ध्र दिनमा सनातन परम्परानुयायीहरू पितृहरूप्रति श्रद्धा भक्ति अर्पण गरी आफूलाई सन्तुष्ट तुल्याउँछन् । हरेक व्यक्तिका लागि पितृहरू श्रद्धाका पात्र हुन्छन् । तिनकै योगदानबाट सन्तानले दुनियाँ देख्न पाएको हुन्छ । सन्तानका सृष्टिकर्ता नै पितृगण हुन् । तिनले गरेको काम ज्यादै मूल्यवान् मानिने र […]

पुरा पढ्नुहोस्

मा…कस्सम ! भीम निरौलालाई रथारोहण गर्ने मन छ

–डिल्लीरमण सुवेदी म बच्चैदेखि गीत, संगीत भनेपछि हुरुक्क हुने मान्छे । आठ/नौ वर्षको उमेर हुँदै मैले चार सय रुपैयाँमा एउटा सानो रेडियो किनेको थिएँ गीत सुन्नलाई । उबेला प्रायः पौने छ बजेदेखि आकाशवाणी रेडियोबाट गीत सुनिन्थ्यो अनि अल इण्डिया रेडियोबाट पौने आठ बजे गीत सुनिन्थ्यो । त्यसमा थप बीबीसी र सिआरआई रेडियो छुट्दैन थिए । […]

पुरा पढ्नुहोस्

नेताको विदेश भ्रमण पनि सफल नहोला त !

– डिल्लीराज अर्याल मैले उडाउन होइन यथार्थमा भन्दैछु । अहिलेसम्म भारत भ्रमण गर्ने कति नेता भए ! कति कूटनीतिज्ञ भए ! त्यसको लेखाजोखा त मसँग छैन तर मसँग त्यस्तो भ्रमण असफल भएको जानकारी पनि छैन । आजसम्म कसैको भ्रमण असफल भएको भनेर भनिएको पनि थाहा छैन । तीन दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

पुरा पढ्नुहोस्

[ अनुसन्धानमूलक लेख ] राउटे जातिको लोकजीवन

–मणिराम शर्मा नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो । राउटे जाति एक ऐतिहासिक सम्बन्ध स्थापना गर्ने घुमन्ते जाति हो जसले हाम्रो लोकजीवन लोक, संस्कार, लोकसाहित्य, लोकपरम्परा आदिले हराभरा बनाउन सहयोग गर्छ । यस जातिभित्र हुने गरेका विविध परम्पराले खोज अनुसन्धानको विषयलाई यो पङ्क्तिकारले अपरिहार्य माग ठानेको छ । वस्तुतः नेपाल राष्ट्रको वास्तविक स्वरूप नै […]

पुरा पढ्नुहोस्

सुन्दरीजलको प्रवेश शिवपुरीको निकास

– जसध्वज गुरुङ २०७३ पौष १ गते पहिलो शुक्रबार पुरानो बसपार्क पुगियो । बिहानको ७.१५ बजे सार्बजनिक बस चढ्यौं । सुन्दरीजलको लागि पर्यटनबोर्ड, पुतलीसडक, ज्ञानेश्वर, गौशाला, बौद्ध, जोरपाटी हुँदै बढ्यौं । मंसिरको पहिलो शुक्रबार लाँकुरी भञ्ज्याङ जानेक्रममा स्रष्टा पदयात्री आपसमा परिचय भई सकेको थियो । स्रष्टा पदयात्राको नामले चिनिने यो समुहमा साहित्यिक क्षेत्रलाई माया गर्ने […]

पुरा पढ्नुहोस्