संविधानको बिरुवा फल्ने बेला आयो : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ असोज, संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । यिनै चुनौतीका बीच प्रधानमन्त्री ओलीको […]

पुरा पढ्नुहोस्

पुस्तक फिर्ता नगर्नेको नाउमा कविता नै लेख्नु पर्यो : शीतल गिरी

शीतल गिरी अनुसन्धाता हुन् । उनी गहन पुस्तक नै पढ्न रुचाउँछन् र त्यस्तै गहन विषयमा कलम चलाउँछन् । उनको रुचीको क्षेत्र भनेको प्रागइतिहास, दर्शन र संस्कृति हो । उनको २०६३ सालमा छापिएको निबन्ध संग्रह ‘प्रशंगबस’ ले उनको लेखकीय क्षमता देखाएको छ । उनले एकल र सहलेखन गरेर हालसम्म ८ वटा कृति प्रकाशन गरिसकेका छन् । […]

पुरा पढ्नुहोस्