हाम्रो बारेमा

राजधानी काठमाडौँको अद्वैतमार्गमा अफिस रही आजको खबर मिडिया प्रा.लि. द्वारा संचालित आजको खबर डट कम अनलाईन पत्रिका मार्फत देशभर र विश्वका जुनसुकै कुनामा इन्टरनेट प्रविधिको प्रयोग गरी पलपलका समाचार अपडेट पुर्याउँदै आएका छौँ । यो संस्थाको दर्ता कम्पनी रजिष्टारको कार्यालयमा २०७१ सालमा भएको हो भने प्रेस काउन्सिल नेपालबाट सूचिकृत भई निरन्तर संचालनमा रहेको छ । हरेक दिन विहान ६ बजेदेखि बेलुका १२ बजेसम्म आजको खबरले लगातार न्यूज अपडेट गर्दै आएको छ । नेपालका अनलाईन न्यूज पोर्टल मध्ये आजको खबर पाठक संख्याको आधारमा सबैभन्दा अग्र पङ्तिमा रहेको छ । फेसबुक मार्फत हाम्रो पेजलाई मनपराउने पाठकको संख्या लाखौँ पुगिसकेको छ । यो क्रम तीब्र गतिमा बढि रहेको छ । यसले हाम्रो अनलाईन पत्रिका कति लोकप्रिय, विश्वासनिय र जिम्मेवार छ भन्ने कुराको प्रमाणित गर्दछ साथै हामीलाई पनि सत्य, तथ्य, निष्पक्ष र सूचनामूलक समाचार सम्प्रेषण गर्न अझ हौसला र प्रेरणा मिलेको छ । हामीलाई यसरी नै विश्वास गर्दै जानुहोस् तपाईंहरुको विश्वास नतोड्ने वचनबद्धता व्यक्त गर्दछौं ।

धेरै पढिएको

थप

मनोरञ्जन

थप