About us

प्रतिनिधि सभामा पार्टीको भूमिकाकाे विषयमा छलफल गर्न एमाले बैठक बस्दै

आइतबार​, श्रावण ३ २०७८ ०८:०७ AM

काठमाडाैँ, ३साउन, २०७८ ।  नेकपा एमाले स्थायी कमिटी बैठक आज  बिहान ११ बजे बस्ने भएकाे छ  । प्रतिनिधि सभामा पार्टीको भूमिका, पार्टीभित्र देखिएका समस्या समाधान र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकको सम्बन्धमा छलफल गर्न तुलसीलाल प्रतिष्ठान च्यासलमा बैठक बस्ने भएको हो ।  &...