यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पुरा पढ्नुहोस्)

आजको बजार मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ८ साउन, २०७६ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले बुधबार सो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नीतिमा मर्जरमा जाने बैंकहरुलाई अफर दिइएको छ । यसैगरी विदेशबाट कर्जा ल्याउन सहज व्यवस्था, सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नीतिगत व्यवस्था लगायतका विषय थप गरिएको छ ।

मौद्रिक नीति पुरा पढ्नुहोस्ः