काठमाडौँ, ५ साउन, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्लासहित ६ महनागरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित बसेको २७औँ केन्द्रीय सचिवालय बैंठकले इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको हो । बैठक बालुवाटारमा बसेको थियो ।
बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजनका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भएको र जिल्ला तथा महानगर इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी तोकिएको नेकपाका महासचिव विष्ण्ॉ पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी पाएका व्यक्तिहरुको नाम, जिल्ला तथा महानगर यसप्रकार छन्ः
तस्विर: फायल