प्रचण्डसँग चिनिया राजदूतको भेटवार्ता

फोटो फिचर मुख्य समाचार विषेश समाचार

ललितपुर, ३ जेठ, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमल्टारमा भेटवार्ता गरेकी छिन् । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का विषयमा छलफल भएको थियो ।