‘रानीवनमा…’ किरण र समू (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १६ वैशाख, समू उप्रेतीको शब्द रचनामा नयाँ गीत सार्वजनिक भएको छ । समूले ‘रानीवनमा फूल…’ बोलको दोस्रो गीत सार्वजनिक गरेकी हुन् ।

गीतको म्यूजिक भिडियोमा पनि समू उप्रेतीले अभिनय गरेकी छिन् भने उनलाई सुरज पौडेलको साथ दिएका छन् । यो गीतको म्यूजिक भिडियोलाई किरण भण्डारीले निर्देशन गरेका हुन् ।

गीतमा किरण भण्डारी र अनु चौधरीको स्वर रहेको छ ।
गीतको म्यूजिक भिडियो हेर्नुहोस्ः