नव वर्ष २०७६ सालको पावन अवसरमा हार्दिक शुभकामना

Uncategorized

नव वर्ष २०७६ सालको पावन अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक, श्रमजीवी पत्रकार, श्रमजीवी कर्मचारी तथा देश, विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

रेनुका बराल
संचालक
आजको खबर मिडिया प्रालि
अद्वैतमार्ग, काठमाडौं, नेपाल ।