नव वर्ष २०७६ सालको पावन अवसरमा हार्दिक शुभकामना

Uncategorized

नव वर्ष २०७६ सालको पावन अवसरमा हाम्रा सेवाग्राही, लेखापढी व्यवसायी मित्र, शुभचिन्तक, देशविदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइदिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सीताराम दाहाल
अध्यक्ष तथा नेपाल लेखाढी कानून व्यवसायी एसोसिएसन
केन्द्रीय समिति परिवार
डिल्लीबजार, काठमाडौं ।