मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना [लाइभ]

पर्यटन मुख्य समाचार

काठमाडौँ, १५ फागुन, ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको गृहमन्त्रालयले जनाएको छ | दुर्घटना स्थलमा प्रहरीसहितको उद्धार टोली पुगिसकेको जनाइएको छ | दुर्गममा भएकोले उद्धार गर्न कठिन भैरहको प्रहरीले जनाएको छ