सर्वोच्चका न्यायाधीश जोशीको राजीनामा

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौँ, ७ फागुन, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । जोशीले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतका अनुसार जोशीले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । प्रधानन्यायाधीश नियुक्तिकालागि सिफारिसमा परेका जोशीको शैक्षिक योग्यतामा प्रश्न उठेपछि राणा नियुक्त भएका थिए ।