भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

मुख्य समाचार समाज

काठमाडौँ, २८ माघ, ललितपुरको भैंसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा सोमबार दिउँसो आगलागी भएको छ । डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम राखेको गोदाममा आगलागी भएको हो ।

आगलागीबाट गदाममा पूर्ण रुपमा क्षति पुगेको छ । काठमाडौं, ललितपुर र नेपाली सेनाका दमकलहरु परिचालन गरेर आगो निभाइएको छ ।