सुनको तारबाट भित्ते चित्र !

फोटो फिचर मुख्य समाचार

काठमाडौँ, ७ मङ्सिर, नोभेम्बर २२ तारिख पश्चिमी चीनको कानसु प्रान्तीय लानचौका कलाकार ली हाइमिङले २ हजार मिटर लामो सुनको तारद्वारा एक वर्षको समयमै ‘८७ देव–देवताका भित्ते चित्र’ बनाएका छन् । सो भित्ते चित्र १२ सय वर्षअघि चीनको थाङ राजवंशका प्रसिद्ध चित्रकार उ ताउचको ‘८७ देव’देवता’ भन्ने चित्रको आधारमा बनाइएको हो ।

 


स्रोतः सीआरआई नेपाली सेवा

Loading...