पीपीएल क्रिकेटको उपाधि पोखरा पल्टनको पोल्टामा

खेलकुद मुख्य समाचार

काठमाडौँ, २० कात्तिक, पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले जिनेतको छ । आज भएको फाइनल खेलमा चिनवन राइनोजलाई ३ विकेटले हराउँदै पोखराले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

Loading...