‘अन्तिम पल्ट भेट्न आउ भाग २’ को तयारीमा डम्बर नेपाली

आजको म्यूजिक

उर्लाबारी, ९ कात्तिक, गायक डम्बर नेपाली अन्तिम पल्ट भेट्न आउ भाग २’ को तयारीमा जुटेका छन् । २०६४ सालमा नै छिन्नलता पुरस्कार पाउन सफल उनको ‘तर अन्तिम पल्ट भेट्न आउ’ गीतले आम दर्शक स्रोताको मन जित्न सफल भएको थियो ।

‘तर अन्तिम पल्ट भेट्न आउ गीतको भाग २’ चाडै सुन्न पाइने उनले बताएका छन् । दयनीय आर्थिक अवस्थाका कारण यस क्षेत्रमा स्थापित हुनका लागि निकै सर्घष गर्नुपरेको गायक नेपाली बताउँछन् ।

Loading...