टिपरले मान्छे मारेपछि आक्रोसित स्थानीयले आगो लगाए

फोटो फिचर मुख्य समाचार विषेश समाचार

भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ काभ्रेबाट काठमाडौँतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिपरले बा.८८प.८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घट्नास्थल मै मृत्यु भएपछि आक्रोसित स्थानीयले आगो लगाई दिएको टिपर । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

Loading...