डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइयो

स्वास्थ्य

जुम्लामा अनशनरत डा. गोविनद केसीलाई काठमाडौँ ल्याइएको छ । सेनाको हेलिकप्टरमार्फत केसीलाई बिहीबार साँझ ६ः५० बजे काठमाडौँ ल्याइपुर्याइएको हो । केसीलाई हेलिकप्टरबाट टुँडिखेलमा अवतरण गराई त्रि.वि. शिक्षण अस्पतालमा लगिएको छ ।

Loading...