मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा

प्रदेश

धनगढी, ५ वैशाख, प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीको भर्ना सरकारी स्कूलमा गरेका छन् । सरकारले तय गरेको विद्यालय भर्ना अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले धनगढीको उत्तर बेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा छोरीको भर्ना गराएका हुन् ।

मुख्यमन्त्री भट्टकी छोरी पुष्पा भट्ट कक्षा ८ मा भर्ना भएकी हुन् ।

Loading...