नेपाली चलचित्र ‘हरी’ को ट्रेलर

भिडियो

कमेडी चलचित्र हरी’ को ट्रेलर अहिले धेरैले मन पराएका छन् । पशुपति प्रसादमा भष्मेको भूमिकाबाट चर्चाको शिखरमा रहेका विपिन कार्की नै यो फिल्ममा ‘हरी’ बनेका छन् । चलचित्रमा सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल आदिको मुख्य अभिनय रहेको छ । यो फिल्म जेठ ४ अर्थात मे १८ मा रिलिज हुँदैछ ।