चलचित्र ‘पुरानो डुङ्गा’ पुरा हेर्नुहोस्

भिडियो

रामबाबु गुरुङ निर्देशित प्रतिक्षित चलचित्र ‘पुरानो डुङ्गा’ युट्युवमार्फत रिलिज गरिएको छ । हाइलाइट्स नेपालको च्यानलमार्फत पुरा चलचित्र नै युट्युवमा राखिएको हो । चलचित्रमा दयाहाङ राई, माओत्से गुरुङ, प्रियङ्का कार्की, मेनुका प्रधान, बुद्धि तामाङ, मनिराम पोखरेल आदि कलाकारहरुको अभिनय रहेको छ ।