कोरियाले यो साल १० हजार भन्दा बढी कामदार लैजाने, इपिएसको परीक्षा आगामी जेठमा

aajakokhabar-img

काठमाडौँ, १६ फागुन, रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया सरकारले यो वर्ष १० हजार भन्दा बढी नेपाली कामदारको माग गरेको छ । कोरियाले आइतबार पठाएको प्रस्ताव अनुसार यो वर्ष कृषि र उत्पादनमुलक क्षेत्रमा गरी १० हजार भन्दा बढी कामदारको माग गरेको हो । इपिएस कोरिया शाखाका एक अधिकृतले दिएको जानकारी अनुसार कोरिया सरकारले आइतबार सो प्रस्ताव...

राजनीति

थप

समाज

थप

उपराष्ट्रपति पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री नर्भिक अस्पतालमा

काठमाडौँ, १७ फागुन, उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ...

विश्व

थप

उत्तरपूर्वी भारतमा सडक दुर्घटनाबाट सत्रको मृत्यु, बैसठ्ठी घाइते

नयाँ दिल्ली (भारत), १५ फागुन । भारतको उत्तरपूर्वी राज्य मेघालयमा उच्चगतिमा सडकमा गुडिरहेको ट्रक आइतबार ...

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो ...

पत्रपत्रिकाबाट

थप

कृषि

थप

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

पथरी (मोरङ), १६ फागुन । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट ...

अर्थ

थप

बैंक ऋण रोकिएसँगै जग्गाको कारोबार प्रभावित

चितवन, १६ फागुन । बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ ...

जनमत

aajakokhabar

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा किन ?

साहित्य

थप

अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सव’मा नेपालका वरिष्ठ कवि तुलसी ...

मनोहरामा गुञ्जिए गजल, कविता र मुक्तक

काठमाडौँ, १४ फागुन, काठमाडौँको पूर्वीभेगमा पर्ने मनोहरा क्षेत्रमा आज गजल, ...

‘चन्द्रलाल झाः कलमको स्वाभिमानी सिपाही’ नामक कृति बजारमा

काठमाडौँ, १३ फागुन । सुनिलचन्द्र झाले लेख्नुभएको ‘चन्द्रलाल झाः कलमको ...

राजधानीमा तीनदिने नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव जारी

काठमाडौँ, १२ फागुन, हिजोबाट सुरु भएको तीनदिने नेपाल–कोरिया साहित्य, ...

आजको राशिफल

थप

आज मिति २०७३ साल फागुन १६ गते सोमबार, फागुन शुक्लपक्ष प्रतिपदा तिथि सन् २०१७ को फेब्रुअरी २७ तारिख अनुसार तपाईंको आजको राशिफल यस प्रकार छ

मेष (चू चे चो ला ली लु ले लो अ)

बिगतको गल्तीलाई सम्झेर समय खेर फाल्नु भन्दा केही नयाँ गर्ने सोच राख्नु उपयुक्त हुनेछ । गरेको कामको जस पाइने छ ।ताकेको काम पुरा हुनेछ । सरकारी काम बन्ने छन् । अरुको हित चाहने तपार्इको भावनाको उच्च कदर हुनेछ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

भनेको र सोचेको कुरा पुरा नहुने तर नयाँ कार्य शिद्ध हुने योग रहेको छ । मानवीय समवेदनाका कुराले तपार्इलाई चिन्तित बनाउने छ । परिवारको स्वास्थ्यको लागि खर्च हुने योग रहेको छ । बोलीको कारण विवादमा परिने भय रहेकोले सोचेर मात्र बोल्नु होला ।

मिथुन (का कि कु घ ङ छ के को हा)

केही तितो सत्य घटनाले तपार्इको भावना परिवर्तन हुन सक्ने छ । आफूले आश गरेका मान्छेबाट अनपेक्षित व्यवहार गर्न सक्ने छ । आत्मबल कमजोर रहँदा शुभ अवसर गुम्ने भय रहेको छ । ब्यापार फस्टाउने छ । समग्रमा दिन मध्यम रहेको छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

अरुको भर पर्दा तपार्इको आयश्रोत गुम्ने छ । साहसिक काममा गरेको लगानी खेर जाने छैन । भनाइ र गराईमा एकरुपता आउने छ । लामो समयबाट प्रतिक्षित कार्य सम्पन्न हुनेछ । मित्र बन्धु आफ्नो सहयोगका लागि तयार हुने छन् । शिक्षामा रुची हुनेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

अधिक खर्च चिन्ताको बिषय बन्ने छ । व्यर्थको भागदौड मच्चिने छ । अरुको कुरालाई पुरै बेवास्था गर्दा अन्त्यमा आलोचित हुनु पर्ने ग्रह योग रहेको छ । परिवारमा असमझदारी बढ्ने छ साथै पारिवारिक बेमेलको फाइदा अरुले नै लिने छन् ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

समय आफू अनुकूल बनेर आएको छ । सामाजिक काम सोचे अनुसार प्रतिफल दिन सक्षम रहेको छ । अपरिवर्तित मन अचानक परिवर्तन हुनेछ । गुमेको धन हात पर्ने देखिएको छ । न्यायिक कार्य बिशेष सफल हुने ग्रह योग रहेको छ । शुभ समाचार सुन्न पाइने छ ।

तुला (र री रु रे रो ता ती तू ते)

धन सम्बन्धी कारोवार निराशाजनक परिणाम दिनेवाला रहेको छ । अरुलाई गरेको सहयोगको प्रतिफल उच्च रहने छ । मानसिक अशान्तिले परिवारमा बेमेल हुनेछ । समय सापेक्ष चल्न नसक्दा तपार्इको शुभ अवसर गुम्न सक्ने छ सावधान रहनु होला ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

परिस्थिति अनुसार चल्न सक्ने भएकोले घाटा हुने सम्भावना कम रहने छ । मित्रबन्धुको सहयोग पाइने छ । प्रेम सम्बन्धमा नयाँ आयाम थपिने छ । चाहेको कुरा पाउन सम्भव हुनेछ । गुमेको साख जोगाइ राख्न सफल भइने छ । शुभ समाचारहरु सुनिने छन् ।

धनु (य यो भा भी भू ध फा ढ भे

काल्पनिक कुरा व्यवहारमा घट्दा आफूलाई अनौठो लाग्ने छ । सपनाहरु साकार हुने छन् । घरमा धार्मिक अनुष्ठान सम्पन्न हुने छन् । समाजमा प्रतिष्ठा बढ्ने छ । आयको स्थिति मजबुत हुनेछ । सरकारी काम बन्ने छन् । नसोचेको मान्छेको सहयोग पाइनेछ ।

मकर (जो जा जी खी खू खे खो गा गी)

समय आफू अनुकूल भएर आएको छ । केही ढिलासुस्तीको बाबजुद गरेको काम सफल हुनेछ । आर्थिक कारोवार फलिभूत हुने देखिएको छ । आत्मबल बढ्ने छ । विद्या, बुद्धि र बिबेकको प्रयोगबाट सहि प्रतिफल हात पारिने छ । शुभ कार्यको थालनी हुनेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)

तपार्इको यात्रा अधुरो रहने छ । कमजोर व्यक्तिको साथ र भरोशामा रहँदा सोचेको लक्ष्य पुरा गर्न असमर्थ भइने छ । लामो दुरीको यात्रा तय भएपनि अन्त्यमा फिर्ता हुनेछ । मानसिक तनाव चिन्ताको बिषय बन्ने छ । विवादको समाधान भने हुनेछ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

जागीरमा पदोन्नती हुने ग्रह योग रहेको छ । हिम्मत र पराक्रमद्वारा गरेको कामको नतिजा मिठो हुनेछ । समय आफू अनुकूल भएकोले केही नयाँ कुराको थालनी गर्ने हिम्मत गर्नु उपयुक्त हुनेछ । रमाइला प्रसङ्गमा अधिक खर्चको योग छ ।

विचार

थप

[ कथा ] एक प्रेम कथा मेरो पनि – सुशीलराज रेग्मी

श्रीगणेश, हिन्दू धर्मअनुसार कुनै चिज सुरू गर्नु भन्दा अगाडि प्रयोग हुने शब्द, अनि 'श्री' सुरूवात को पनि सुरूवात ...

अन्तर्वार्ता

थप

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँआधार सिर्जना हुनेः परराष्ट्र मन्त्री

काठमाडौँ, १६ कार्तिक, राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव ...

पर्यटन/संस्कृति

थप

मगर सांस्कृतिक महोत्सव सुरु

फलेवास (पर्वत), १६ फागुन । पछिल्लो समय लोप हुँदै जान थालेका मगर समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु भएको छ । ३५ औँ मगर दिवसको अवसरमा ...

रोजगार

थप

मोबाइल मर्मत गरेरै मासिक पचास हजार आम्दानी, त्यो पनि गाउँमा !

काभ्रे, १५ फागुन, उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री ...

मनोरञ्जन

थप

'यो साइनो मायाको' चैत्र ४ गतेदेखि देशभर प्रदर्शनमा आउँदै

सरोज बस्नेत, दमक, १६ फागुन, पूर्वमा निर्माण गरिएको 'यो साइनो मायाको' फिल्म चैत्र ४ गतेदेखि देशभरी प्रदर्शन आउने ...

दिनेश लिङ्देनको 'दुस्साहस', छायाङ्कन अन्तिम चरणमा

काठमाडौँ, १० फागुन, फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि.को प्रस्तुती रहेको चलचित्र 'दुस्साहस' को छायाङ्कन लगभग ...

विवश अर्याल उदाए नेपाली सांगीतिक आकाशमा !

काठमाडौँ, ९ फागुन, नेपाली साङ्गीतिक क्षेत्रमा दिनानुदिन नयाँ नयाँ स्रष्टाहरुले प्रवेश गर्ने क्रममै गोरखाका ...

नक्सालमा यामाहा म्यूजिकको एक्सक्ल्युसिभ सोरुम खुल्यो

काठमाडौँ, ४ फागुन, नेपालका लागि यामाहा म्यूजिकको आधिकारिक विक्रेता एमएडब्लु म्यूजिक प्रा. लि.ले काठमाडौँको ...